Use App
Read now
(current)
Download
khabarhub.com
1 घण्टा पहिले
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । उनलाई शुक्रबार समर्थकहरुले विमानस्थलमा भेला भएर स्वागत गरेका हुन् । शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनी दुई साता बस्ने पोखरामा बस्ने बताइएको छ ।
पूर्ण विवरण