काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन् । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले समस्या भोग्दै आएको गुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ । रोशी खोलामा आउने बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्याउँदै आएको छ । वर्षातको समयमा हुने […]