ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा: १३ जनामा पुष्टि, खोप अभियान तीव्र

खोप लगाएपछि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या कम भए पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए।