आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ २ गते शनिबार। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि । तदनुसार सन् २०२६ मे १६ तारिख । बटसावित्री व्रत र शनि जयन्ती आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ […]