लगातार दोस्रो दिन इरानमाथि अमेरिकाको आक्रमण : होर्मुज फेरि बन्द

अप्रिलमा युद्धविराम भएदेखि लगातार दोस्रो दिन अमेरिकाले धेरै इरानी लक्ष्यहरूमा नयाँ हवाई आक्रमण गरेको छ।