काठमाडौं । इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ। मंगलबारको खेलमा पाकिस्तानलाई दुई विकेटले हराउँदै सुपर आठको एक खेल अगाडि नै इंग्ल्यान्ड सेमिफाइनल पुगेको हो। महत्त्वपूर्ण खेलमा इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले शतक प्रहार गरे। उनको शतक नै जितको मुख्य आधार बन्यो। उनले ५१ बलको सामना गर्दै सय रन पूरा गरेका […]