झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताएका छन् । झण्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ । आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको बताए । कसैको आस्था, विश्वासलाई कसैले जलाउन नपाइने भन्दै उनले […]