भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले शनिबार सूर्यकुमार यादव कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । यसअघि उपकप्तानको जिम्मेवारीमा रहेका शुभमन् गिल टोलीबाट बाहिरिएका छन् । भारतको टिममा गिल आउट हुँदा अधिकांश अलराउन्डरले स्थान पाएका छन् । गिल टिममा समेटिन नसक्दा भारतीय […]