काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीको समूहमा संकट चुलिएको छ। एमालेको एघारौँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि ज्ञवालीले ओलीको साथ छोडेर केन्द्रीय सदस्यमा मात्रै उठ्ने निर्णयले ठूलो हलचल ल्याएको छ। नेपाली कांग्रेस-एमाले गठबन्धन बन्दा होस् या अन्य राजनीतिक परिवर्तनहरूमा ओलीका वैचारिक र दरिलो सारथि रहेका ज्ञवालीले […]