बञ्चरेडाँडाबासी र सरकारबीच ११ बुँदे सहमति, हट्यो अवरोध

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएको विवाद समाधान गर्न सरकार र स्थानीय बासिन्दाबीच बिहीबार ११ बुँदे सहमति भएको छ।