एमाले बैठक : ओलीको अडान ‘म नेतृत्व छोड्दिन, तर एक मन भएर एकताका साथ जाऊँ’

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा हुने भएको छ । यसको औपचारिक जानकारी पोखरेलले शुक्रबारको एमाले सचिवालय बैठकमा गरेका छन् ।  बैठकमा पोखरेलले आफू अध्यक्षको दाबेदार रहेको जानकारी तेस्रो पटक अध्यक्ष हुन लागेका ओलीलाई गराएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।  बैठक स्रोतले भन्यो, ‘बैठकमा अध्यक्षले एक […]