लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि, यस्ता छन् कार्यसूची

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।