क्लाउडफ्लेयरको ग्लोबल नेटवर्कमा आएको व्यापक समस्याले मंगलबार साँझदेखि नेपालका अधिकांश अनलाइन सञ्चारमाध्यमहरू पूर्ण रूपमा प्रभावित भए । वेबसाइट नचल्दा लाखौं पाठकहरू समाचार तथा सूचना पहुँचबाट वञ्चित बनेका छन् । मंगलबार रातिदेखि देखिएको अवरोधका कारण नेपाली अनलाइन पोर्टलहरूको अधिकांश पृष्ठ लोड हुन नसक्ने अवस्था देखिएको छ । क्लाउडफ्लेयरले सार्वजनिक गरेको प्रणाली स्थिति (System Status) सूचनामापनि ग्लोबल […]