काठमाडौं, ६ मंसिर । नेपाल र भारतका विज्ञहरूले दुई देशबीचको खुला सीमा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन संयुक्त पहल आवश्यक रहेको बताएका छन् । उनीहरूले नेपाल–भारत सीमा विश्वकै विशिष्ट र सहज सीमा भएकाले यसको व्यवस्थापन गर्दा सामाजिक, आर्थिक तथा राजनीतिक पक्षलाई समेत ध्यान दिनुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आइतबार आयोजित नेपाल–भारत नीति संवादमा बोल्दै विज्ञहरूले […]