काठमाडौँ । अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था खारेज गर्ने प्रस्ताव अघि बढाएको छ । व्यावसायिक वातावरणलाई सहज र विश्वसनीय बनाउने, कानुनी दोहोरोपन हटाउने तथा विद्यमान कानुनी जटिलता न्यूनीकरण गर्ने उद्देश्यले यस्तो प्रस्ताव अघि बढाइएको अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले बताए । प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलका क्रममा दाहालले विभिन्न अनुसन्धान तथा अध्ययन […]