बढी धुवाँ फाल्ने ३७ गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा

“त्यस्ता सवारीसाधन चलाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा अवस्था ठिक नभएका साधन सञ्चालन गर्न नपाउने गरी कारबाही गरिने छ,” सुवेदीले भने। उपत्यकामा अवस्था ठिक नभएका सवारीसाधन चेकजाँचलाई तीव्र पारिने उनले बताए।