धनगढीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस नवलपरासीमा दुर्घटना

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्। धनगढीबाट काठमाडौँका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ६ः४० बजे लोकाहा क्षेत्रमा दुर्घटनामा परेको हो। तीव्र गतिमा रहेको बस चालकले नियन्त्रणमा लिन नसक्दा सडकमा पल्टिएको प्रारम्भिक जानकारी छ। दुर्घटनामा बसमा सवार २५ […]