काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप-३१) को अन्तिम साताका बैठक तथा वार्तामा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएकी छन् । सम्मेलनमा नेपाली टोलीको नेतृत्व गरेका परराष्ट्र मन्त्री शिशिर खनाल विभिन्न उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी भएर शुक्रबार स्वदेश प्रस्थान गरेका हुन् । उनी इस्तानबुल हुँदै शनिबार काठमाडौँ […]