१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीसहितका शीर्ष नेताहरूको सुरक्षाकर्मी कटौतीप्रति असन्तुष्टि जनाएका छन् ।
बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारले राजनीतिक दलका नेताहरूको सुरक्षाकर्मी कटौतीको अभियान नै चलाएको …