काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । । नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ । प्रस्तुत तस्बिर काठमाडौंको गौरीघाटमा खिचिएका हुन् । काठमाडौं महानगरपालिकाले यस वर्ष छठ मनाउन आठ ठाउँ […]