सीमा सुरक्षाबारे नेपाली अधिकारीसँग भारतीय पक्षको चासो

काठमाडौं । मधेश प्रदेशसँग सीमा जोडिएको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचनअघि भारतीय पक्षले नेपालतर्फको शान्ति सुरक्षाबारेमा चासो देखाएको छ । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र कारागारबाट फरार कैदी–बन्दी सरकारी संयन्त्रको सम्पर्कमा नरहेकाबेला …