घटेको सेयर बजारमा बढ्यो कारोबार

१२ कात्तिक, काठमाडौं । अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार भने ५ अंक घटेको छ । सो अंकको कमीसँगै बजार परिसूचक नेप्से २५६६ मा कायम भएको छ। कारोबारका क्रममा दिउँसो ११ ः ४६ बजे …