एल क्लासिको : एमबाप्पेको दुई गोल, घरेलु मैदानमै पराजित भयो बार्सिलोना
९ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको बहुचर्चित 'एल क्लासिको' खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।
घरेलु मैदान क्याम्प नोउमै भएको खेलमा बार्सिलोना २-१ ले पराजित भएको हो । जारी सिजनमा …