काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर अघि बढ्ने बताएकी छन् । महामन्त्रीमा निर्वाचित भएपछि उनले छरिएको कांग्रेसलाई एक बनाएर अघि बढाउने विश्वास दिलाइन् । ‘महिला सहभागिता बढाउनु,स्थानीय तहको निर्वाचन फेस गर्नु । तल्लो तहमा देखिएको कार्यकर्ताप्रतिको वितृष्णालाई चिर्नु र छरिएको कांग्रेसलाई एक बनाएर अगाडि जानु हाम्रो प्रमुख काम रहन्छ।’ महामन्त्री संग्रौलाले […]