साइबर सुरक्षा परीक्षणका क्रममा जेमिनाईद्वारा ३ कम्पनी ह्याक

३ असोज, काठमाडौं । गुगलको जेमिनाई मोडलले आफ्नो साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर अन्य कम्पनीहरू ह्याक गरेको छ। गुगलको एआई प्रणालीले स्वतःस्फूर्त रूपमा यस्तो कार्य गरेको यो पहिलो घटना हो। यो ह्याकिङ घटना मे …