काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको क्षति र हिमाली क्षेत्रमा परेको असरलाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउने बताएका छन्। मुस्ताङको जोमसोममा मंगलबारदेखि सुरु भएको ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ का लागि शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले आगामी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले भोगिरहेको जलवायु संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने बताएका हुन्। प्रधानमन्त्रीले शाहले […]