काठमाडौंमा ग्यास पठाउन तराईका उद्योगले कसरी गरिरहेछन् काम ?
२८ भदौ, बारा । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति गर्न तराईमा रहेका ग्यास उद्योगहरूले चौबिसै घण्टा सिलिन्डरमा ग्यास रिफिलिङ गर्ने काम गरिरहेका छन् ।
१४ भदौमा त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत …