‘जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैन’: पम्फा भुसाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ कमिटीप्रति असन्तुष्टि जनाएकी छिन् ।  पार्टीको कोशी प्रदेश समितिले शनिवार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिष्ट पार्टीलाई बलिलो बनाउन नसक्ने बताएकी हुन् । उनले दिनौँ पार्टी मिलाएर ठूलो कमिटी भएको नेपाली कम्युनिष्ट पार्टी बनाउँदा पनि निर्वाचनमा सफलता […]