मेष : समय तपाईंको अनुकूल छैन । कार्य असफल, नोक्सानी, चिन्ता, दुःख–कष्टको सम्भावना छ । वृष : सतर्क रहनुहोला । खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधूप, आलस्यता हुन सक्छ । मिथुन : तपाईंका लागि दिन शुभ छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि हुने देखिन्छ । कर्कट : धनको नोक्सानी, चञ्चलता, खर्च, कार्यमा असन्तुष्ट हुन सक्छ । […]