जाजरकोट पहिरो: सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौँ । नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका-२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ । पहिरो पीडितको खोज तथा उद्धारका लागि भवानीदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहकार्यमा आज उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको टोलीले पहिरोमा परी घाइते […]