नेपाली भाषा पढ्दै नेपालीका सन्तान

१८ साउन, पोर्चुगल । चितवनका सौगात अधिकारी र उनकी श्रीमती गोमा पुडासैनी १० वर्षदेखि पोर्चुगलमा बस्दै आएका छन्। उनीहरूकी पाँच वर्षीया छोरी सुयनाको जन्म पनि पोर्चुगलमै भएको हो। गत वर्ष सौगातले आफ्ना बुवा–आमालाई नातिनीसँग भेट गराउन …