सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने शिक्षामन्त्रीको प्रतिबद्धता

काठमाडौं उपत्यकामा सुकुमवासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता