आधिकारिकता सम्बन्धी फैसला पुनरावलोकनको माग राख्दै सर्वोच्च पुग्यो देउवा पक्ष

७ असोज, काठमाडौं । निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला पुनरावलोकन हुनुपर्ने माग राख्दै नेपाली कांग्रेसको देउवा पक्षले सर्वोच्च अदालतमा निवेदन दिएको छ । कांग्रेस देउवा पक्षका नेता एवं पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विशेष …