सरकारप्रति रास्वपामा बढ्दैछ संशय, रवि-स्वर्णिम बीच एकान्त वार्ता
३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अर्थमन्त्री समेत रहेका उपसभापति स्वर्णिम वाग्ले शनिबार काठमाडौं भन्दा केही पर शान्त स्थान धुलिखेलको दुसित थानी हिमालय रिसोर्टमा बास बस्न गए । वाग्लेको लगानीको …