काठमाडौँ । सबै सरकारी सेवाहरू डिजिटल मैत्री बनाउने सरकारको लक्ष्यअनुसार शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा ई-टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको पहलमा निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ आज ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो । परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानी मुहान र नागार्जुन […]