प्राधिकरणले विद्युत् पोल नसार्दा चोहर्वा बजारको नाला निर्माणमा ढिलाइ

२७ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक चोहर्वा बजारमा भौतिक पूर्वाधार विकास कार्यालय, सिरहाद्वारा नाला निर्माण कार्य विद्युत् पोल स्थानान्तरण नहुँदा अधुरो रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् । स्थानीयका अनुसार पटक–पटक मौखिक …