सीमा विवादको प्रश्नमा सभामुखले भने- त्योभन्दा गम्भीर विषय बजेट हो भनेको छैन

१९ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी)ले सीमा विवादबारे प्रतिनिधिसभामा उठेको विषयका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । मंगलबार बसेको बैठकमा सभामुख अर्यालले यस्तो बताएका हुन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले …