फिफा विश्वकप २०२६ कुन-कुन देशमा हुँदैछ ? आयोजक राष्ट्र, शहर र रंगशालाको पूर्ण जानकारी
१७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ इतिहासमै पहिलो पटक तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना गरिँदैछ ।
उत्तर अमेरिकी महादेशको अमेरिका, मेक्सिको र क्यानडामा जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने २३औं संस्करणको विश्वकपमा ४८ …