अध्यादेशमार्फत कानुन निर्माणप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ ।