नेपाली सूचना प्रविधि (आईटी) क्षेत्र तथा नवप्रवर्तनकारी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यसहित प्रतिष्ठित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन आह्वान गरिएको छ । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसियो) द्वारा आयोजना गरिने उक्त अवार्डमा नेपालका डिजिटल अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा उल्लेखनीय योगदान पु¥याइरहेका कम्पनी तथा संस्थाले प्रतिस्पर्धा गर्न सक्नेछन् । यस […]