Use App
Read now
(current)
Download
khabarhub.com
1 घण्टा पहिले
२५ जना सहसचिवको सरुवा
काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ । बिहीबार साँझ सरकारले सहसचिवको सरुवा निकालेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० जनालाई प्रदेश सरकारहरूमा ५ जनालाई संघीय सरकारका मन्त्रालयहरुमा सरुवा गरेको हो ।
पूर्ण विवरण