मालपोतका आठ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना अधिकृतहरूसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले मंगलबार