साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब दोहोरो अंकले घठेको छ । आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २ हजार ७२८.०३ विन्दुमा बन्द भएको हो । आज ९२ लाख ३१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज ८२ कम्पनीको शेयर […]