आईपीएल क्रिकेटकाे पहिलो चरणको खेल तालिका सार्वजनिक (सूचीसहित)

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक भएको छ। उद्घाटन खेल यहि मार्च २८ तारिखमा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलाेर (आरसीबी) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच हुने भएकाे हाे। गत वर्ष आरसीबीको उपाधि जितेपछि उत्सवका क्रममा भएको भीड-भाडमा ११ जनाको मृत्यु भएपछि चिन्नास्वामी रंगशालामा आईपीएल […]