विश्वभरका स्वादका पारखीहरूबीच बारम्बार चर्चा हुने केही खानेकुरा छन्, जसले देश, भाषा र संस्कृतिको सिमाना पार गरेर सबैको मन जितेका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय स्रोत जस्तै, टेस्टएट्लास, सीएननहरूले गरेको सर्वेक्षणमा बारम्बार शीर्ष स्थानमा देखिने यी परिकारहरू …