इरानको नयाँ सुरक्षा प्रमुखमा मोहम्मद बागेर जोल्घादर नियुक्त

अली लारिजानीको मृत्युपछि इरानले नयाँ सुरक्षा प्रमुख नियुक्त गरेको छ । मोहम्मद बागेर जोल्घादरलाई सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को नयाँ सचिव नियुक्त गरिएको हो । बीबीसी फारसीका अनुसार राष्ट्रपति कार्यालयका सञ्चार तथा सूचना उपप्रमुख सय्यद मोहम्मद मेहदी …