क-कसले लिँदैछन् नेपालीबाहेकका मातृभाषामा शपथ ?

९ चैत, काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित दीपककुमार साह (४९) सांसद पदको शपथ मैथिली भाषामा लिँदैछन् । साह सहित २१ फागुनको चुनावबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनियताको शपथ चैत १२ …