तीन दशकभन्दा बढी समयदेखि देश निरन्तर आन्दोलन, संघर्ष र संक्रमणको चक्रमा फसेको छ। २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्रको ढोका खोल्यो। त्यसपछि एक दशक लामो सशस्त्र द्वन्द्वले राज्यको संरचना हल्लायो। २०६२/६३ को लोकतान्त्रिक आन्दोलनले गणतन्त्र स्थापना गर्यो। मधेस, जनजाति, महिला, दलितलगायत समुदायका आन्दोलनहरूले समावेशी राज्यको माग उठाए। तर, यति धेरै आन्दोलन र बलिदानपछि पनि आम नागरिकले […]