हुम्लाको सिमकोट विमानस्थलमा एकै दिन १६४ उडान–अवतरण

२८ असार, हुम्ला । सिमकोट विमानस्थल चलायमान भएको छ । शुत्रबारमात्रै विमानस्थलमा १६४ उडान-अवतरण भएको छ । कोरोना महामारीपछि सुनसानजस्तै देखिने विमानस्थलमा शुत्रबार मात्रै १६४ फ्लाइट मुभमेन्ट भएको सिमकोट नागरिक उडडयन कार्यालय हुम्लाले जनाएको छ । नेपालगञ्जबाट …