सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले  एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । ‘सन् २०२७ मा हामी औपचारिक रूपमा युनियनको सदस्य नभए पनि ईयू ऊर्जा बजारमा पूर्ण रूपमा एकीकृत हुनेछौँ’, युरोपेली र यूरो–एटलान्टिक एकीकरणको पुष्टि गर्दै  तारास काचकाले भने […]